Author: khel chautari

पारा एथेटिक्स टोली भारत प्रस्थान

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । मार्च १० देखि १३ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष…

चर्च ब्वाइजको कठिन जित, संकटा र सातदोबाटो बराबरीमा रोकिए

एन्फा राष्ट्रिय लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ भने संकटा फुटबल क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ…

दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र

एन्फा राष्ट्रिय लिग अन्तर्गत आइतबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतिस्पर्धामा मच्छिन्द्रले जावलाखेललाई २–०…

एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी

काठमाडौँ । २० औँ एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत ‘फन रन’ गर्न लागेको…

एनवाइइएफ एमेच्योर गल्फको उपाधि आकाशलाई

बिर्तामोड । आकाश दुलालले ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ को नेट उपाधि जितेका छन् । धरानस्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ३९ नेट स्कोर गर्दै आकाशले प्रतियोगिताको नेट उपाधि जितेका हुन् ।…

टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा खेलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै छन् । खेल साँझ सवा ७ बजे कोलकातास्थित इडेन गार्डेनमा हुनेछ । दुवै टोलीबीचको यो…

एटलेटिको कोपा डेल रेको फाइनलमा, बार्सिलोना बाहिरियो

एटलेटिको म्याड्रिड स्पेनको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा डेल रेको फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनासँग ३-० गोल अन्तरले पराजित भए पनि एट्लेटिको म्याड्रिड समग्र नतिजामा ४-३ को अग्रता…

एनआरटीको जित, मनाङ र प्लानिङ रोकिए

एन्फा राष्ट्रिय लिगमा न्यू रोड टिम एनआरटीले विजयी हासिल गरेको छ। त्रिपुरेश्वस्थित दरशथ रंगशालामा आइतबार सम्पन्न खेलमा एनआरटीले चित्लाङ एफसीलाई २-१ ले पराजित गरेको हो । एनआरटीको यो पाँचौं जित…

फुटसल टोली सम्मानित

एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टोलीलाई सम्मान गरेको छ । तारर्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले अस्ट्रेलियाको गोलकोष्टमा भएको…

नव जनजागृतिमाथि आर्मीको सानदार जित

विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगअन्तर्गत नव जनजागृति युवा क्लबमाथि सानदार जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा आर्मीले नव जनजागृतिलाई ३–० गोलअन्तरले पराजित…