फिफाले विश्वकप २०२६ का लागि दिने पुरस्कारको सुची सार्बजनिक गरेको छ । जसअनुसार यस बर्ष फिफाको कुल पुरस्कार राशी ८७१ मिलियन अमेरिकन डलर रहेको जनाएको छ ।

जसअनुसार बिजेता स्पेनले ५० मिलियन डलर प्राप्त गरेको छ भने उपविजेता अर्जेन्टिनाले ३३ मिलियन अमेरिकन डलर रहेको छ । तेस्रो स्थानमा रहेको फ्रान्सले २९ मिलियन अमेरिकन डलर प्राप्त गरेको छ । 

साथै, समूह चरणबाट प्रवेश गर्ने १० मिलियन डलर रहेका प्राप्त गरेका छन् भने विश्वकपमा छनोट हुने प्रत्येक टोलीले सहभागिता भएका सबै टोलीले २.५ मिलियन डलर पाउने फिफाले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *