माइक्रोसाइकल डिजाइन कार्यशाला सम्पन्न
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा माइक्रोसाइकल डिजाइन कार्यशाला शनिबार सम्पन्न भएको छ । छदिने कार्यशालामा विभिन्न ९ खेल फुटबल, एथलेटिक्स, उसु, कुस्ती, कराते,…










