बुद्धिचाल महासंघको पूर्ण वैठक सम्पन्न राष्ट्रिय प्रतियोगिता झापाको दमकमा हुने
भक्तपुर । महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको कार्यसमिति पूर्ण बैठकले २६औं खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप र ११ओैं महिला राष्ट्रिय च्याम्पियनसिप झापाको दमक स्थित होटल कामक्षमा आयोजना गर्ने निर्णय गरेको…










