नेपाल स्कुल फुटबल यू–१८ लिग शनिबारदेखि
ललितपुर । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा यहि साउन १९ गते (शनिबार) देखि नेपाल स्कुल फुटबल यु-१८ लिग (एनएसएफएल) सुरु हुने भएको छ । प्रतियोगिता आयोजककै मैदान ललितपुरको धापाखेलस्थित थन्डरबोल्ट्स डेभलपमेन्ट…









