Author: khel chautari

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा…

अष्ट्रेलियामा हुने ‘स्ट्याग ग्लोबल मास्टर्स टिम्स च्यालेन्ज’मा नेपाली टेबल टेनिस खेलाडीहरूको सहभागिता

नेपाली टेबल टेनिस खेलाडीहरू आगामी डिसेम्बर ६–७, २०२५ मा अष्ट्रेलियाको पर्थमा आयोजना हुने STAG GLOBAL MASTERS TEAMS CHALLENGE मा सहभागी हुन प्रस्थान गरेका छन् । प्रतियोगितामा नेपालका आठ खेलाडी—बिकि महर्जन,…

साफ महिला क्लब च्याम्पियनसिप आजदेखि, एपीएफले नसरिन स्पोट्ससँग खेल्दै

काठमाडौंमा आजदेखि साफ महिला क्लब च्याम्पियनसिप सुरु हुँदैछ । पुस ५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच देशका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा…

एनपिएलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज एउटामात्रै खेल हुँदै छ । त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमने सामने हुने छन् ।…

रत्नराज्यलक्ष्मी स्कूलका अंकित चेसमा अगाडी

काठमाडौं । जारी दोस्रो ट्रङ्ग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन युवा १७ वर्ष समूह तर्फ अंकित पौडेलले ६ अंक जोडेका छन् । श्री रत्नराज्यलक्ष्मी सेकेण्डरी स्कूलका विद्यार्थी अंकित…

१३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो : सीतापाइलाकी चाँदनी पहिलो

काठमाडौं । सीतापाइला तेक्वान्दो डोजाङकी चाँदनी खातुनले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पहिलो स्थान हात पारेकी छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा बिहीबार भएको क्याडेटको महिला ४० केजीमुनिको…

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको…

एनपिएलमा आज काठमाडौं र पोखरा तथा चितवन र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ । पहिलो खेलमा काठमान्डु गोर्खाज र…

सन्तोषी श्रेष्ठ भ्यालेन्सिया म्याराथनका लागि प्रस्थान

लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ ।…

१३ औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल पुलिस क्लबका सुमितलाई स्वर्ण

काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लबका सुमित विष्टले १३ औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बुधबार भएको…