Author: khel chautari

न्यु जेनिथको विजयी सुरुआत

काठमाडौं । आयोजक न्यु जेनिथ इङलिस मोडेल स्कुलले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार विजयी सुरुआत गरेको छ । भुरुङखेलस्थित घरेलु कोर्टमा न्यु जेनिथले एभीएमलाई ४७-३८…

प्रिमियर सेमिफाइनलमा

काठमाडौं । प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा प्रिमियरले पुष्पसदनलाई ५०-१५ ले…

स्ट्यागको एकल अग्रता

काठमाडौँ। आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन-३ को तेश्रो दिन मंगलबार एकल अग्रता कायम गरेको छ । चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकसाथ शीर्ष स्थानमा छ…

राष्ट्रिय मिनी स्केट म्याराथन हुने

काठमाडौं । द स्केट ल्यान्डको आयोजनामा तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको सहकार्यमा आगामी असोज ४ गते गोकर्णमा पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौं…

ललितपुरको मुख्य प्रायोजकमा रुप्से होलिडेजकाे निरन्तरता

ललितपुर । ट्राभल एण्ड टुर क्षेत्रको अग्रप‌ङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ । पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका…

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

काठमाडौँ । नेपालगन्ज- नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यसबर्ष रिले दौड विधा समेत समावेश गरिएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स…

टाइमलाइन बास्केटबल बिहीबारदेखि

काठमाडौं । टाइमलाइन स्कुलको आयोजनामा दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा २४ तथा गर्ल्समा १६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा टाइमलाइनका प्रिन्सिपल…

एभीएम र स्ट्यागको अग्रता

काठमाडौँ । एभीएम टेबलटेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन-३ को दोस्रो दिन सोमबार संयुक्त रुपमा शीर्ष स्थानमा छन् । दोस्रो चरणको खेल सकिँदा दुवैले…

एन्फा महिला लिग छनोट : चर्च ब्वाइज र एनआरटी विजयी

काठमाडौं । एन्फा महिला लिग छनोटमा चर्च ब्वाइज युनाइटेड र न्यूरोट टिम एनआरटीले सहज जित हासिल गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजले एफसी…

नखिपोट खुला पुरुष फुटसल प्रतियोगिता असोज ३ गतेदेखि

नखिपोट युथ क्लबको आयोजनामा तेश्रो नखिपोट खुला पुरुष फुटसल प्रतियोगिता असोज ३ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ५० देखि ६० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले…