दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज एउटामात्रै खेल हुँदै छ ।

त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमने सामने हुने छन् ।

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न जित आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ ।  जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *