विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता सरस्वती स्कुललाई
विराटनगर । चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको उपाधि साविक विजेता सरस्वती स्कुलले जितेको छ । आज भएको फाइनल खेलमा सरस्वतीले सत्यनारायण स्कुललाई ४० रनले पराजित गरि उपाधि जितेको…










