तेस्रो अन्तर कलेज टी–२० क्रिकेट : कान्तिपुर सेमिफाइनलमा
सुनसरी । इटहरीमा जारी तेस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगितामा विराटनगरको कान्तिपुर कलेज सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा सोमबार सम्पन्न आफ्नो लिग…










