पथरी सनिश्चरे भेट्रान्स फुटबल : पथरी (रातो) सेमिफाइनलमा
पथरी । मोरङको पथरीमा जारी दोस्रो पथरी सनिश्चरे भेट्रान्स फुटबल प्रतियोगितामा पथरी भेट्रान्स (रातो) सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा सुनसरीको इटहरी भेट्रान्सलाई ४-१ ले पराजित…










