युवा केन्द्रित ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल
काठमाडौं । बेलायतमा नेपाली क्रिकेटमा ग्रासरुट लेबल राम्रो बनाउने उद्देश्यसहित महत्वपूर्ण छलफल सम्पन्न भएको छ । उक्त छलफल ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) र किडाशा बीच नेपाली क्रिकेटको दीर्घकालीन विकासलाई…










