हिसान फुटबल : छात्र तथा छात्रा दुबैतर्फको उपाधि रेडस्टारलाई
विराटनगर . उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शनिबार राती सम्पन्न भएको फुटबल अन्तर्गत छात्र तथा छात्रा दुबैतर्फको उपाधि रेडस्टार कलेजले…










