Author: khel chautari

टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

भारत र श्रीलंकामा जारी टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै छन् । आज समुह सी अन्तर्गत इटाली र वेस्ट इण्डिजबीचको खेल बिहान ११: १५ बजेदेखि कोलकोताको इडेन गार्डेनमा हुदैछ…

एपीएफ र संकटा फाइनल प्रवेशका लागि भिड्दै

गाईघाट । एन्फा महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लब र संकटा फुटबल क्लब आज प्रतिस्पर्धा गर्दै छन् । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा हुने यो निर्णायक खेल दिउँसो ३:३०…

राष्ट्रिय हक्कीमा सुदूरपश्चिम र गण्डकीकाे जित

काठमाडौं । दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा बुधबार भएका खेलहरूमा सुदूरपश्चिम र गण्डकी प्रदेशले प्रभावशाली प्रदर्शन गरेका छन् । पुरुषतर्फ सुदूरपश्चिमले मधेस प्रदेशलाई स्पष्ट ३-० गोलअन्तरले हराउँदै लगातार…

जस्ट जोन एफसी भलुवा गोल्ड कपको सेमिफाइनलमा

सुनसरी । पाहुना टोली नाइजेरियाको जस्ट जोन एफसी सुनसरीको दुहबीमा जारी ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल…

नेपाल इको पानल चेसमा अजीज क्षेत्री अगाडी

काठमाडौं । थापाथली चेस पार्कमा आयोजना भइरहेको इको पानल रापिड १७०० रेटिङ मुनिको चेस प्रतियोगितामा अजिज क्षेत्री र रमेशबिर मालीले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन् । नेपाल…

मिल्स भेट्रान्स गोल्डकप : एभरेष्टलाई हराउँदै इटहरी फाइनलमा

विराटनगर । हाम्रो इटहरी भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित जुट मिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा…

एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई पराजित गर्दै आर्मी फाइनलमा

गाईघाट । त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलको विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लब लाई १–० गोलअन्तरले…

रोमाञ्चक सडन डेथमा मनाङलाई हराउँदै आयोजक सहारा फाइनलमा

पोखरा । मनाङ मर्स्याङदी क्लबलाई पेनाल्टी सुटआउटको सडन डेथमा ७–६ ले पराजित गर्दै आयोजक सहारा क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको २५औँ संस्करणमा फाइनलमा प्रवेश गरेको छ । बुधबार…

ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सलाई

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सले जितेको छ । मंगलबार भएको फाइनल खेलमा टाइटन्सले वारियर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।…

टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै छन् । आज पहिलो खेल समुह डी अन्तर्गत दक्षिण अफ्रिका र युएईबीच खेल हुदैछ । भारतको…