Author: khel chautari

डनबस्को स्कुलमा विद्यालयका खेलाडी विद्यार्थीहरु सम्मानित

विराटनगर । विराटनगर-१ स्थित डनबस्को स्कुलले विभिन्न खेलकुदका विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलले आज आयोजित सम्मान कार्यक्रमका विच विद्यार्थीहरुलाई सम्मान गरेको हो । विराटनगर…

विश्व मार्सल आर्ट्स कन्भेन्सनमा डंगोल सहभागी

काठमाडौं । डब्लुएमएसी नेपाल ब्रान्चका अध्यक्ष तथा मार्सल आर्ट्सका वरिष्ठ प्रशिक्षक स्वयम्भुराज डंगोल विश्व मार्सल आर्ट्स कमिटीको आयोजनामा अस्ट्रियाको ब्रेगेन्जमा भएको विश्व मार्सल आर्ट्स कन्भेन्सनमा सहभागी भइ स्वदेश फर्किएका छन्…

रोनाल्डो बिना अल नासरको कठिन जित

साउदी प्रो लिगमा अल नासरले अल रियादमाथि १-० को कठिन जित निकालेको छ । रियादको घरेलु मैदानमा गएराति खेलको ४०औं मिनेटमा साडियो मानेले गरेको गोल नै नासरको जितका लागि निर्णायक…

कोशी पाथीभरा इण्डो नेपाल टी-२० च्याम्पियनसीपको तयारी पूरा

विराटनगर । कोशी पाथीभरा इण्डो नेपाल टी-२० च्याम्पियनसीपको तयारी पूरा भएको छ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा बुधबारदेखि २९ गतेसम्म झापाको भद्रपुर नगरपालिका-८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुन…

राफ्ट स्लोलाममा नेपाल राफ्ट एण्ड कायक क्लब प्रथम

काठमाडौं । नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसिएशनको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा सोमबार सम्पन्न राष्ट्रिय राफ्टिङ च्याम्पियनसिप २०२६ अन्तर्गत राफ्ट स्लोलाम विधातर्फ नेपाल राफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) प्रथम…

रंगेली नगरपालिका वडास्तरीय फुटबल : वडा नम्बर ३ सेमिफाइनलमा

रंगेली (मोरङ) । बबिया बिर्ता युवा क्लब, रंगेली, मोरङको आयोजनामा जारी रंगेली नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०८२ मा वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ । रंगेलीको दौलतपुरस्थित श्री प्रगतिशिल…

पथरी सनिश्चरे भेट्रान्स फुटबल : मिल्सलाई हराउँदै उर्लाबारी सेमिफाइनलमा

पथरी । मोरङको पथरीमा जारी दोस्रो पथरी सनिश्चरे भेट्रान्स फुटबल प्रतियोगितामा उर्लाबारी भेट्रान्स, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विराटनगरको मिल्स भेट्रान्सलाई ३-२ ले पराजित…

इन्डो–नेपाल क्रिकेट : विराटनगरको एग्रोभेट क्रिकेट क्लब सेमिफाइनलमा

विराटनगर । प्रशान्त क्रिकेट क्लव जोगबनीको आयोजनामा जारी अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा विराटनगरको एग्रोभेट क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको आजको खेलमा सिवानको कैफ एकेडेमीलाई…

फुटलसमा काष्ठमण्डपको तेहोरो जित

काष्ठमण्डप विद्यालयले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा सोमबार तीन खेलमा जित हात पारेको छ । तीन फरक उमेरसमूहमा जित हात पारेको काष्ठमण्डपले यु-९, यु-११ र यु-१३ सफलता पायो ।…

पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जापानको आइची र नागासाकीमा हुने एसियाली खेलकुदको प्रचारमा खेलकुद पत्रकारको भूमिकाबारे अन्तरक्रिया गरेको छ । सातदोबाटोको ओलम्पिक भवनमा आयोजित कार्यक्रममा एनआसी अध्यक्ष जीवनराम श्रेष्ठले अबको…