Author: khel chautari

काभा वुमन्स लिग : पुलिस फौलादसँग खेल्दै

काभा वुमन्स लिगअन्तर्गत नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा इरानी क्लब फौलादसँग प्रतिस्पर्धा गर्ने भएको छ । माल्दिभ्समा जारी प्रतियोगिताको यो खेल नेपाली समयअनुसार शुक्रबार राति ९:१५ बजेबाट सुरु हुनेछ…

सातौं प्रेसिडेन्ट कप : वडा नं ४ लाई हराउँदै वडा नं २ (ए) सेमिफाइनलमा

औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिकाको आयोजनामा जारी सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा बिहिवार वडा नम्बर २ (ए) विजयी भएको छ । गढी खेलमैदानमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा वडा नम्बर…

कोशी पाथीभरा इण्डो नेपाल टी-२० च्याम्पियनसिप : आयोजक भद्रपुर र आसाम विजयी

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा बुधबारदेखि सुरु कोशी पाथीभरा इण्डो-नेपाल टी-२० च्याम्पियनसीपअन्तर्गत आज भएको दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लव विजयी भएको छ । जीएचसीए काठमाडौँलाई २३ रनले पराजित गर्दै…

महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता

गाईघाट (उदयपुर) । महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १…

सिध्दार्थ स्पोर्टस मिट २०८२ सम्पन्न

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सिध्दार्थ सेकेन्डरी स्कुलले स्पोर्टस मिट २०८२ सम्पन्न गरेको छ । सप्ताहव्यापी संचालन भएको स्पोर्टस मिटको आज अन्तिमदिन विद्यार्थी तथा अभिभावकहरुका विच विभिन्न खेलहरु संचालन भएका थिए…

वादोरियो कराते टोलीको स्वागत

काठमाडौं । भारतको भिषाकापट्नममा भएको नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता खेलाडीसहितको नेपाली वादोरियो कराते टोलीलाई स्वागत गरिएको छ । नेपाल वादोरियो कराते डो संघका सदस्य राजकुमार कार्कीलगायतले टोलीलाई त्रिभूवन…

एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधि नजिक

काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल र काष्ठमण्डप विद्यालयका समान ३–३ टोली १२ औं एक्सेल्सियर कपमा बिहीबार फाइनलमा प्रवेश गरेको छन् । ब्वाइज फुटसलको यु–९ र यु–१३ तथा बास्केटबलको सिनियर…

धुलिखेलमा विश्वविद्यालय खेलकुद सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले उद्घाटन गर्दै विकसित देशमा…

रंगेली नगरपालिका वडास्तरीय फुटबलको उपाधिका लागि रंगेली २ र १ भिड्ने

रंगेली (मोरङ) । बबिया बिर्ता युवा क्लब, रंगेली, मोरङको आयोजनामा जारी रंगेली नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नम्बर २ र वडा नम्बर १ भिड्ने भएका छन्…

२६औं बुढासुब्बा गोल्डकप सुरु, उद्धाटन खेलमा आयोजक धरान विजयी

धरान (सुनसरी) । २६औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लबले विजयी सुरुआत गरेको छ । बिहिवारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको…