Author: khel chautari

हारबाट जोगियो युनाइटेड

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले हार टारेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले वेस्ट ह्यामसँग १-१ गोलको बराबरी खेलेको हो । खेलको ५०औं मिनेटमा थोमास सोचेकले गोलमा घरेलु टोली…

सूर्य नेपाल काठमाडौं ओपन सुरु, रामे र रवि पहिलो दिन शीर्षस्थानमा

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन रामे मगर र रवि खड्का संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । ३-अन्डर ६५ को स्कोर बनाएका उनीहरूले…

प्याब्सन क्रिकेट लिगको पहिलो दिन २ खेल

काठमाडाैं । प्याब्सन काठमाडौंको आयोजनामा हुने यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को पहिलो दिन बुधबार २ खेल हुनेछ । तल्लो मूलपानी क्रिकेट मैदान हुने प्रतियोगिताको पहिलो खेल प्याब्सन बागमती च्यालेन्जर्स…

आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा विजयी, प्रिती राई सम्मानित

आहा ! रारा गोल्डकपको २५औँ संस्करण आजदेखि पोखरा रंगशालामा औपचारिक रूपमा सुरु भएको छ । पोखरामा पहिलो पटक फ्लडलाइटमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले विजयी भएको…

एन्फाविरुद्धको अन्तरिम आदेश निष्कृय

ललितपुर । अखिल नेपाल फुटबल संघ एन्फालाई उच्च अदालत पाटनले यसअघि दिएको अन्तरिम आदेश निष्कृय बनाएको छ । न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र अच्युत कुइकेलको संयुक्त इजलासले यसअघि चुनावी प्रक्रिया…

जेबी अन्तरविद्यालय बास्केटबल : जेबी र लालीगुराँस फाइनलमा

काठमाडौँ । आयोजक जेबी स्कुल र साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार फाइनल प्रवेश गरेका छन् । घरेलु कोर्टमा जेबीले बीएमसीएलाई २५-१५ स्कोरले…

काठमाडौंमा एएससीए कोचज क्लिनिक सम्पन्न

काठमाडौं । अमेरिकन स्विमिङ कोचेस एसोसिएसनद्वारा प्रमाणित काठमाडौंमा सम्पन्न भएको छ । नेपाल स्विमिङ एसोसिएसनको स्वीकृतिमा आयोजित यस क्लिनिकले नेपालमा स्विमिङ प्रशिक्षकहरूको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ ।…

एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

काठमाडौं । थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले टोलीलाई बिदाइ…

खुम्बु ल्होसार कप : खुम्बु र आमादब्लाको जित

काठमाडौं । खुम्बु युनाइटेड क्लब र आमादब्लम युथ क्लबले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिग…

एरोनले अन्तिम मिनेटमा गरेको गोलले झापा-११ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान (सुनसरी) । झापा–११ कठिन जित निकाल्दै बुढासुब्बा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गर्दै झापा–११ ले…