Author: khel chautari

बुढासुब्बा गोल्डकप : लालीगुराँसलाई हराउँदै प्लानिङ ब्वाइज फाइनलमा

धरान (सुनसरी) । लालीगुराँस फुटबल क्लब, पोखरालाई पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौं २६औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको पहिलो सेमिफाइनलमा खेलमा लालीगुराँस फुटबल…

सूर्य नेपाल काठमाडौं ओपनः रविलाई दुई स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन रवि खड्का दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । २–अन्डर…

खुम्बु ल्होसार कप : आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा

काठमाडौं । आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराक र खुम्जुङ युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । फराकले खुम्बु याम्बु शेर्पा…

प्याब्सन क्रिकेट लिग : आयोजक प्याब्सन काठमाडौंको विजयी सुरुआत

काठमाडौं । आयोजक प्याब्सन काठमाडौंले यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा बुधबार विजयी सुरुआत गरेको छ । काठमाडौंले प्याब्सन गण्डकीलाई १० रनले पराजित गर्यो । तल्लो मूलपानी क्रिकेट मैदानमा पहिले…

आईसीसी टी-२० वरीयतामा दीपेन्द्र छैठो स्थानमा यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरीयतामा यथावत स्थानमा रहेका छन् । बुधबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा उनी छैटौँ स्थानमा यथावत छन् । उनले…

पाथीभरा इण्डो नेपाल टि-२० : आसाम फाइनलमा

भद्रपुर । भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसाम कोशी पाथीभरा इण्डो नेपाल टि-२० च्यासिम्पयनसिपको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालको…

प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीको अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार समूह चरणका सबै ६ खेल सम्पन्न भएसँगै…

अन्तरविद्यालय बास्केटबलको उपाधि लालीगुराँस र सत्य साइलाई

काठमाडौं । साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी र श्री सत्य साइले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा सत्य साइ सिनियर गल्र्समा च्याम्पियन…

झापा गोल्डकप : कप्तान हरिको ह्याट्रिकमा एपिएफ सेमिफाइनलमा

बिर्तामोड । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर…

टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकप २०२६ मा आज बुधबार पनि तीन खेल हुँदैछन् । आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा…