Author: khel chautari

राष्ट्रिय लिगमा आज दुई खेल हुँदै

एन्फा राष्ट्रिय लिग अन्तर्गत आज दुई रोमाञ्चक खेल हुने भएका छन् । दिनको पहिलो खेलमा श्री भगवती क्लब र मनाङ मर्स्याङदी क्लब आमनेसामने हुनेछन् । उक्त खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा…

चुत्तनलाई हराउँदै लोहोरुङ्ग सेमिफाइनलमा

इटहरी । संखुवासभाको लोहोरुङ्ग फुटबल क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा चुत्तन स्र्पोटिङ क्लब तेह्रथुमलाई…

एचजेएनबीएल : हाउण्ड्सको पहिलो जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभिसी हाउण्ड्सले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार हाउण्ड्सले रोएललाई ७६–६४ ले पराजित गरेको…

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौं । नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा…

राष्ट्रिय लिगमा आज ३ खेल हुँदै

एन्फा राष्ट्रिय लिग अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा शीर्ष टोलीदेखि मध्यतालिकाका टोलीसम्म प्रतिस्पर्धामा उत्रनेछन् । दिनको पहिलो खेलमा सातदोबाटो युथ…

चर्च ब्वाइजमाथि फ्रेन्ड्सको जित

जारी एन्फा राष्ट्रिय लिग अन्तर्गत फ्रेन्ड्स क्लबले चर्च ब्वाइज युनाइटेड माथि शानदार जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा आइतबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले चर्च ब्वाइजलाई २–० गोलले…

वुमन इन स्पोट्र्स कन्क्लेभ सम्पन्न

काठमाडौं । अल नेपाल स्पोर्ट्स फाउन्डेसनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्थानीय जनप्रतिनिधि, खेलकुद निकाय, ओलम्पिक कमिटी तथा खेल विज्ञहरूको सहभागितामा ‘वुमन इन स्पोर्ट्स कन्क्लेभ–२०२६’ सम्पन्न गरेको छ । नेपाली खेलकुदमा…

जेएनएल महिला फुटसलको उपाधि धरानको यर्सा एफसीलाई

विराटनगर । महिला फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विराटनगरमा आयोजित ‘तेस्रो जेएनएल महिला फुटसल प्रतियोगिता’को उपाधि धरानको यर्सा एफसीले जितेको छ । विराटनगरस्थित नेक्सस लाउन्जको कोर्टमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक…

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

पोखरा । पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को…

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपमा बसाहा क्लब सेमिफाइनलमा

इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा बसाहा क्लब उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा न्यु स्टार क्लब सुनसरीलाई टाइब्रेकरमा…