Author: khel chautari

अग्रता जोगाउन नसक्दा श्री भगवती वीरगन्जसँँग बराबरीमा रोकियो

शहिद स्मारक बी डिभिजन लिगमा सुरूआती अग्रता जोगाउन नसक्दा श्री भगवती क्लब वीरगन्ज युनाइटेड क्लबसँँग बराबरीमा रोकिएको छ । बिहीवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवती वीरगन्ज युनाइटेडसँँग १-१…

आर्मीले लगायो पुलिसको अपराजित यात्रामा ब्रेक, फाइनलमा पनि दुवै टोली भिड्ने

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको १९औं खेलमा आएर अपराजित यात्रा तोडेको छ । बिहीवार भएको लिग चरणको अन्तिम खेलमा आर्मीले पुलिसलाई…

एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा

नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको समूह ‘एफ’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र…

पिएम कपमा आज लिग चरणको अन्तिम दुई खेल हुँदै

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै…

उज्वेकिस्तानका जाफारोभ र क्यामरुनका न्याक्वे पोखराबाट खेल्ने

उज्वेकिस्तानका साइददोस्तोन जाफारोभ र क्यामरुनका बिएस्सी न्याक्वेले पोखरा थन्डर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । पोखराले एनएसएलको तेस्रो संस्करणका जाफारोभ र न्याक्वेसँग सम्झौता गरेको हो । पोखराले यसअघि…

घानाका स्ट्राइकर अजा बुटवल लुम्बिनीमा अनुबन्ध

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवल लुम्बिनी एफसीले घानाका स्ट्राइकर टेटे फिलिप अजा लाई अनुबन्ध गरेको छ । बिहिवार बुटवलले उनको आगमनको औपचारिक घोषणा गरेको हो ।…

कोलकाताको पहिलो जित, राज्स्थान ८ विकेटले पराजित

कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ । कोलकाताले बुधवार राजस्थानलाई ८ विकेटले हराउँदै दोस्रो खेलमा पहिलो जित निकालेको हो । कोलकाताले १५२ रनको लक्ष्य…

बूढानीलकण्ठ फाइट नाइट हुने

बूढानीलकण्ठ हात्तीगौडा स्पोर्ट्स कमिटीको आयोजनामा बूढानीलकण्ठ फाइट नाइट बैशाख २० गते हुने भएको छ । प्रतियोगितामा विभिन्न १० तौलसमूहमा नेपालसहित ३ राष्ट्रका २० खेलाडी ‘वान भर्सेस वन’ फम्याटमा प्रतिस्पर्धा गर्ने…

एपिएफ तिलोत्तमा गोल्डकपको उपाधिनजिक

बुटवल । विभागीय टोली एपिएफ क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले संकटा क्लबलाई १-० ले हराउँदै फाइनलको…

मेयर कप भलिबल : उपाधिका लागि महाङकाल र ललितपुर तथा महालक्ष्मी र निलकण्ठ भिड्ने

जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बुधबार सेमिफाइनलका खेल सम्पन्न भएसँगै उपाधिका लागि भिड्ने टोलीको…