Author: khel chautari

च्यासलको पहिलो जित, श्री कुमारीको लगातार तेस्रो हार

च्यासल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले श्री कुमारी क्लबलाई २-१ गोलले पराजित गरेको हो ।…

प्रदेशस्तरीय टि–२० क्रिकेट: मोरङ र आयोजक विजयी

विराटनगर । विराटनगरमा जारी प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडमी विजयी भएका छन् । विराटनगर-१९ स्थित गिरिजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार…

गणेश थापालाई कारबाहीका लागि अख्तियारमा पत्राचार गर्ने एन्फाको निर्णय

अखिल नेपाल फूटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापाविरुद्ध अख्तियार दुरुपयोग आयोगलगायतमा पत्राचार गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको एन्फाको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय फूटबलको प्रशासनिक निकाय फिफाबाट भ्रष्टाचार…

नुवाकोटमा पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड हुने

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चैत ३० गते दोस्रो संस्करणको ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता-२०८१’ हुने भएको छ । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पुरुष/महिला…

भ्रष्टाचार मुद्दामा फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र मिशेल प्लाटिनीलाई सफाइ

फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन् । स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा…

कोशीमाथि एपिएफको रोमाञ्चक जित, फाइनल पुग्ने सम्भावन कायमै

एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । एपीएफले बुधबार कोशी प्रदेशलाई २ विकेटले पराजित गरेको हो । कोशीले दिएको…

यु-१९ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४२ खेलाडी

भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा ४२ खेलाडी बोलाएको छ । एन्फा कम्प्लेक्समा आयोजित तीन दिने छनोट कार्यक्रमपछि टोलीका मुख्य प्रशिक्षक…

पचिरामा दोस्रो शिल्ड कप समैयाघाट फुटबल प्रतियोगिता चैत्र १७ गतेदेखि

सुनसरी । सुनसरीको पचिरामा श्री दिप ज्योति युवा क्लबको आयोजनामा आगामि चैत्र १७ गतेदेखि दोस्रो शिल्ड कप समैयाघाट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण खेल दुहबी नगरपालिका-७ स्थित…

साफको महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिले नेपालका पुरुषोत्तम कट्टेललाई महासचिवमा नियुक्त गरेको छ । अनवरुल हकको राजीनामापछि कट्टेललाई उक्त जिम्मेवारी दिइएको हो । २०१५ देखि महासचिव रहेका हकले…

निशमको ५ विकेटमा पाकिस्तानमाथि न्युजिल्याण्डको सहज जित

जिमी निशमको ५ विकेट लिएपछि घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई पाँचौ टि ट्वान्टी आईमा ८ विकेटले हराएको छ । योसँगै न्युजिल्याण्डले पाँच खेलको टि ट्वान्टी आई सिरिज ४-१ ले जितेको छ…