विश्वकप लिग-२ : स्कटल्याण्डमा हुने सिरिजका लागि बन्द प्रशिक्षणमा ४८ खेलाडी
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाडीको नाम घोषणा गरेको छ । बन्द प्रशिक्षणमा…










