Author: khel chautari

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक

धनगढी । १९ चैतमा कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप एक विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी (पुरुष)…

राष्ट्रिय बास्केटबलको विजेताले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ…

सन्दिप र अनिललाई बाहिर राख्दै क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देशीय टी-२० सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । शनिबार क्यानले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो…

आर्मीलाई पराजित गर्दै पुलिसले जित्यो पिएम कपको उपाधि

प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका…

एनएसएलको उद्घाटन खेल ललितपुर र काठमाडौंको रोमाञ्चक बराबरी

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्ग‌शालामा भएको तेस्रो संस्करणको उद्घाटन…

प्रदेशस्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई

विराटनगर । आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीले प्रदेशस्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलन भिडन्तमा घरेलु टिम मोरङ जिल्लालाई २ विकेटले…

आईपिएलमा गुजरातद्वारा मुम्बई ३६ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट…

धनगढी एफसीले गृहनगरका समर्थकका लागि फ्यान पार्कको व्यवस्था गर्ने

एनसेल नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी फुटबल क्लबले गृह नगरमा आफ्नो समर्थका लागि फ्यान पार्कको व्यवस्था गर्ने भएको छ । नेपाली फुटबलको फ्रेन्चाइज प्रतियोगिता एनएसएलको तेस्रो संस्करण…

आईपिएलमा आज धोनी र कोहली भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदैछ । चेन्नईको चेपकस्थित एमए चिदम्बरममा हुने यो खेल नेपाल इसम्य अनुसार साँझ ७:…

ओसासुनामाथि बार्सिलोनाको सहज जित

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फेरान टोरेस,…