युनाइटेडलाई हराउँदै न्युक्यासल शीर्ष चारमा
न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई ४-१ ले पराजित गर्दै प्रिमियर लिगमा पुनः शीर्ष चारमा उक्लिएको छ । सान्द्रो टोनालीले २४औं मिनेटमा गोल गर्दै सेंट जेम्स पार्कमा घरेलु टोलीलाई अग्रता दिलाए ।…
न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई ४-१ ले पराजित गर्दै प्रिमियर लिगमा पुनः शीर्ष चारमा उक्लिएको छ । सान्द्रो टोनालीले २४औं मिनेटमा गोल गर्दै सेंट जेम्स पार्कमा घरेलु टोलीलाई अग्रता दिलाए ।…
अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा मियामीले घरेलु टोली सिकागोसँग गोलरहित बराबरी खेलेको हो…
स्पेनिस ल लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गरेको हो । रियल म्याड्रिडको जितमा…
आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुने छ । जारी…
इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको अपराजित यात्रा टुंंगिएको छ । मुम्बईले दिल्लीलाई १२ रनले पराजित गरेको हो । मुम्बईको यो दोस्रो जित हो । २ सय ६ रनको…
च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले १३औं दक्षिण एसियाली खेलकुद (साग) की तेक्वान्दोकी स्वर्ण पदक विजेता तथा नेपालकी अन्तर्राष्ट्रिय रेफ्री काजल श्रेष्ठलाई क्लबको टि-सर्ट, प्रमाणपत्र र नगद ४०० अमेरिकी डलरसहित विशेष…
खेलको अन्त्य तिर कप्तान भर्जिल भान डाइकको हेडर गोल गरेपछि शीर्ष स्थानको वेस्ट ह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको छ । लिभरपुल प्रिमियर लिग उपाधिको अझै नजि पुगेको छ ।…
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चौथो जित निकालेको छ । आइतबार भएको खेलमा आरसिबीले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गर्दै चौथो जित निकालेको हो ।…
विराटनगर । मोरङ कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा आज भएको फाइनल खेलमा सुनसरीलाई…
मध्यपुर युथ एशोसियशनले शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा दोश्रो जित हासिल गरेको छ। आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोश्रो खेलमा मध्यपुरले सरस्वती युथ क्लबलाई १-० गोलले पराजित गरेको…