Author: khel chautari

नेपालले टस जितेर हङकङविरुद्ध बलिङ गर्दै

काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध खेलिरहेको छ । काठमाडौंस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । नेपाली टोलीमा एक…

राष्ट्रिय स्केटबोर्ड हुने

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा आठौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता बैशाख ५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २ सय ५० पुरुष तथा १ सय ५० महिला खेलाडीको सहभागिता…

तेस्रो जितको खोजिमा नेपाल, आज हङकङको सामना गर्दै

आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपालले हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल आज बिहान साढे ९ बजेदेखि काठमाडौंस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । जारी प्रतियोगितामा…

दावालाई कार्कीको व्यक्तिगत नगद पुरस्कार

गैर आवासीय नेपाली, जापानका सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन् । कार्कीले दावालाई व्यक्तिगत ५० हजार रुपैयाँ एक कार्यक्रमबीच प्रोत्साहन…

उसु टोली सिक्किम प्रस्थान

प्रथम मुख्य मन्त्री सिक्किम उसु प्रो नाइट फाइटमा सहभागी हुन मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित ८ सदस्यीय टोली मंगलबार सिक्किमको गङटोक प्रस्थान गरेको छ । बुधबार हुने प्रतियोगितामा विभिन्न…

अन्तर्राष्ट्रिय जुडो बिहिबारदेखि

नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न जिल्लाः क्लब, भुटान र थाइल्यान्डका २ सय…

अक्सफोर्ड फाइट नाइटमा २ खेलाडी

अक्सफोर्ड फाइट नाइटमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार भारतको केरला प्रस्थान गर्ने भएको छ । अप्रिल १९ तारिखमा हुने प्रतियोगिताको पुरुष ५४ केजीमुनि धर्मेन्द्र राम तथा…

केपी ओली कप : अत्तरिया र माल पोखरी विजयी, अत्तरिया शीर्षस्थानमा

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र माल पोखरी क्रिकेट क्लबले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजनामा…

रोमाञ्चक खेलमा पन्जाबले कोलकातालाई हरायो

इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किड्सले १६ रनले हराएको छ । आइपिएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम…

पोखरा प्लेअफमा, झापाको सम्भावना समाप्त

पोखरा थन्डर्स एफसी नेपाल सुपर लिग (एनएसएल) २०२५ को प्लेअफमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २-० गोलले पराजित गर्दै पोखराले प्लेअफमा स्थान…