पदक विजेता बक्सिङ खेलाडीलाई महासंघको स्वागत
भुटानको राजधानी थिम्पु शहरमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिको पदक विजेता खेलाडीसहितको नेपाली टोली स्वदेश फएिको छ । उनीहरुको स्वागतको लागि नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर…










