Author: khel chautari

आईपिएलमा आज आरसीबी र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आईपिएल) २०२५ अन्तर्गत आज बिहीबार रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी र राजस्थान रोयलबीच भिडन्त हुँदैछ । बेंगलुरुस्थित चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५…

साफ च्याम्पियनसिप २०२५ स्थगित, श्रीलंकामा आमन्त्रण प्रतियोगिता हुने तयारी

यस वर्ष जुलाईमा श्रीलंकामा आयोजना हुने भनिएको साफ च्याम्पियनसिप २०२५ अब २०२६ सम्मका लागि स्थगित गरिएको छ । प्रतियोगिता स्थगित भएपछि सोही समयमा श्रीलंकामा एक अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना…

धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ । सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३…

यो बर्ष साफ च्याम्पियनसिप नहुने

यस जुलाईमा श्रीलंकामा आयोजना हुने भनिएको साफ च्याम्पियनसिप अब २०२६ मा मात्र हुने भएको छ। यसको सट्टामा श्रीलंकाले आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । च्याम्पियनसिप स्थगित गर्ने…

तेक्वान्दो टोली जापान जाँदै

वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्ने भएको छ । अप्रिल २५ देखि २७ तारिखसम्म हुने…

म्यान्चेस्टर सिटि पुन: तेस्रो स्थानमा उक्लियो

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा पुन: तेस्रो स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा एस्टन भिल्लाविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै सिटि तेस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सिटीलाई…

भारत जाने डजबल टोलीको विदाई

भारतको कर्नाटकमा हुने त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप २०२५ मा सहभागी हुन प्रस्थान गर्न लागेका नेपाली राष्ट्रिय पुरुष डजबल टिमलाई बुढानीलकण्ठ नगरपालिकाले सोमबार एक विशेष कार्यक्रमका बीच भव्य रूपमा विदाई गरेको…

आयोजक एकेडेमी च्याम्पियन

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ए’ ले मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । एकेडेमीले ११ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो । ढल्कु तेक्वान्दो…

दिल्लीको छैटौं जित, लखनउ ८ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स छैटौं जित हासिल गरेको छ । मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित निकाल्यो । लखनउले दिएको १६० रनको लक्ष्य…

आर्मीलाई हराउँदै पुलिस लुम्बिनी कपको फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई…