रोनाल्डोको कप्तानीमा युरो कप खेल्ने पोर्चुगलको टोली घोषणा
रोबर्टो मार्टिनेजले युरो कपका लागि पोर्चुगलको टोली घोषणा गरेका छन्। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा जर्मनीमा हुने समर टुर्नामेन्टअघि पोर्चुगलले २६ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा पोर्टोका ४१ वर्षीय डिफेन्डर पेपेपनि…










