अपराजित रहेको लेभरकुसेनलाई स्तब्ध पार्दै एटलान्टा बन्यो युरोपा लिगको च्याम्पियन
यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ। डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३-० ले पराजित गर्दै एटलान्टा…










