वुल्भ्सलाई पराजित गर्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो
इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा वुल्भ्सलाई १-० गोलले पराजित गर्दै सिटी तेस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सिटिलाई…










