एनभिए कप : पुरुष तर्फ कोशीको लगातार दोस्रो हार
कोशी प्रदेशले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार हार ब्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न खेलमा कोशी प्रदेश हेल्प…










