Author: khel chautari

बंगबन्धु कप कबड्डीमा बंगलादेश च्याम्पियन, नेपाल उपविजेता

नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको छ । ढाकामा सोमबार सम्पन्न फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५-३१ ले पराजित भयो । बंगलादेश थाइल्यान्ड र नेपाल केन्यालाई पराजित…

एनभिए लिग : पुरुष तर्फ हेल्प नेपालको लगातार तेस्रो जित

आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष तर्फ हेल्प नेपालले लगातार तेस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न पाँचौँ खेलमा…

सी डिभिजन लिग : स्वयम्भु रेलिगेशन जोन बाहिर

महावीर क्लबविरुद्ध ४-१ को सहज जित निकाल्दै स्वयम्भू क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको रेलिगेशन जोन बाहिर निस्किएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार स्वयम्भूलाई जित दिलाउन रञ्जन पुनले दुई…

नेपालले साफ महिला च्याम्पियनसिप आयोजना गर्ने

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आयोजना गर्ने भएको छ । सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिपको सातौं संस्करण आयोजनाको जिम्मेवारी नेपाललाई दिएको हो ।…

एनभिए लिग : पुरुष तर्फ पुलिसको लगातार तेस्रो जित

विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष तर्फ लगातार तेस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार…

आर्मीविरुद्ध एभरेस्टको सहज जित

एभरेस्ट भलिबल क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिला तर्फ लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा आइतबार सम्पन्न दोस्रो…

एनभिए लिग : महिला तर्फ एपीएफको लगातार दोस्रो जित

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिला तर्फ लगातार दोस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा…

सुपर ओभरमा नामिबियाद्वारा ओमान पराजित

आइसीसी टी-२० विश्वकप क्रिकेटमा ओमान र नामेवियाबीचको खेलको नतिजा सुपर ओभरबाट निकालिएको छ । त्यसअघि निर्धारित २० ओभरमा दुवै टोलिले समान १०९ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो…

कोशी प्रदे टी- १० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसिसिलाई

प्रथम कोशी प्रदेश दिवा तथा रात्रीकालीन टी- १० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका ६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले…

वेष्टईण्डिजद्वारा पिएनजी पराजित

आईसीसी टी-२० बिश्वकप क्रिकेटमा वेष्टईण्डिजले विजयी सुरुवात गरेको छ । आईतवार राती भएको खेलमा पपुवा न्यूगिनि (पिएनजी) लाई ५ विकेटले हराउँदै वेष्टईण्डिजले विजयी सुरुवात गरेको हो । जितकालागि (पिएनजी) ले…