साउथ कोरिया एसियन कराते च्याम्पियनसिप छनौट प्रतियोगिता धरानमा सम्पन्न भएको छ ।

भुटानमा हुने आठौँ एसियाली खेलकुदका लागि कोशी प्रदेशका १४ ओटै जिल्लाका कराते खेलाडी हरुका लागी खुला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रबार र सनिबार धरान रंगशालामा सम्पन्न भएको हो ।

नेपाल कराते महासंघ कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेश खेलकुद बिकास बोर्ड सदस्य सचिव पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोस लगायत प्रशिक्षक, खेलाडी हरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *