एन्फाले छनौट गरेका खेलाडीहरु धरानको सुनाखरीमा पढ्ने
अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनौट गरेको १३ बर्ष मुनिका फुटबल खेलाडीहरु धरान १२ स्थित सुनाखरी एकेडेमीमा अध्ययन गर्ने भएका छन् । एन्फाले आगामी ४ बर्षको लागि कोशी प्रदेशका…
अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनौट गरेको १३ बर्ष मुनिका फुटबल खेलाडीहरु धरान १२ स्थित सुनाखरी एकेडेमीमा अध्ययन गर्ने भएका छन् । एन्फाले आगामी ४ बर्षको लागि कोशी प्रदेशका…
अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपको पाँचौ खेलमा अफगानिस्तानले युगान्डामाथि फराकिलो जित निकालेको छ । वेस्ट इन्डिजको गुयनामा भएको खेलमा अफगानिस्तानले १ सय २५ रनको फराकिलो जित…
कोशी प्रदेशले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष लगातार चौथो हार ब्यहोरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार सम्पन्न पहिलो खेलमा कोशी…
धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ स्मृति कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएकाछन् । जसमा मोरङको मिक्लाजुङ गाउँपालिका र धनकुटा नगरपालिका जीत हात पार्दै सेमिफाइनल प्रवेश…
आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ। डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९: १५ बजेबाट सुरु हुने…
आईसीसी टी-२० बिश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । सोमवार राती भएको खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको हो । जितकालागि श्रीलंकाले दिएको ७८…
कोशी प्रदेशले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार तेस्रो हार ब्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार कोशी गण्डकी प्रदेशसँग ३-० को…
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी मेन्स टि२० विश्वकपको पुरस्कार राशी सार्वजनिक गरेको छ । आइसीसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशी घोषणा गर्ने क्रममा विजेतालाई…
सामाजिक युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार समाज कल्याण खेलकुद केन्द्रविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सामाजिकलाई जित दिलाउन युगेश श्रेष्ठ र…
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुष तर्फ विभागीय डर्बीमा त्रिभुवन आर्मी विजयी भएको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न पाँचौँ खेलमा…