Author: khel chautari

एक खेल अगावै रानी ए डिभिजन लिगमा बढुवा

विराटनगरको रानी युवा क्लब मोरङ ‘ए’ डिभिजन लिगमा एक खेल अगावै बढुवा भएको छ । मोरङ बी डिभिजन लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा एम्ब्रियो युवा क्लबलाई पराजित गर्दै रानी युवा…

बिश्वकपमा बंगलादेशमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ । सोमबार समूह डी अन्तर्गतको खेलमा टोलीले बंगलादेशलाई ४ रनले हराएको हो । नासाउ काउन्टी मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १…

फुटबलर प्रीति राई नगद सहित सम्मान

साकेला समापनको अवसरमा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई धरानमा सम्मानित भएकी छन् । धरान १७ स्थित साकेला पार्कमा किरात राई यायोख्खा सुनसरीद्वारा शनिवार जिल्ला व्यापी साकेला प्रतियोगिता समापन…

अष्ट्रेलियामा स्यान्टुलाई टेबल टेनिसको उपाधि

पेरिस ओलम्पिकका लागि छनोट भइसकेका नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा मेलवर्न मेट्रोपोलिटियन ओपन च्याम्पियनसिपको उपाधि जितेका छन् । कोवर्ग टेबल टेनिस बाट खेलेका स्यान्टुले सोमबार भएको फाइनलमा चाइ…

गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीलाई

गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा तनहुँलाई टाई ब्रेकरमा ४-३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कास्कीले नगद २ लाख…

तेस्रो प्याब्सन विराट कप : पहिलो दिनको खेलमा ग्यालेक्सी, मदरल्याण्ड, दर्पण र मोडर्न एराको बिजयी शुरुवात

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा चार वटा विद्यालयले जित दर्ता गरेका छन् । प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा…

सुनसरी ‘बी’ डिभिजन : युवा जागृती र रेड स्टार सेमिफाइनलमा

सुनसरी ‘बी’ डिभिजन जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा युवा जागृती क्लब र रेड स्टार क्लब बिजयी भएका छन् । एन्फा एकेडमी धरानको खेलमैदानमा भएको पहिलो खेलमा…

अन्तिम खेलमा साँगा र स्वयम्भुको बराबरी

सहिद स्मारक सी डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा स्पोर्ट्स एकेडेमी साँगा र स्वयम्भू क्लबले बराबरी खेलेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।…

सप्तरी प्रिमियर लिगको उपाधि तिरहुट टाइगर्सलाई

तिरहुट टाइगर्सले छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी मैदानमा सोमबार सम्पन्न फाइनलमा तिरहुट टाइगर्सले छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्यो।…