Author: khel chautari

स्वप्निल र आइसटिनालाई ओलम्पिक डे जुनियर गल्फको उपाधि

ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता अन्तर्गत २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराई र आइसटिना टण्डन उपाधि जित्न सफल भएका छन्। रोयल नेपाल गल्फ क्लबमा स्ट्रोक प्ले स्क्रयाच फर्म्याटमा भएको २१…

महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने

सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने उक्त च्याम्पियनसिप असार ४ देखि ८ गतेसम्म काठमाण्डौमा सञ्चालन हुने आयोजक कमिटिले जानकारी…

तेस्रो प्याब्सन विराट कप : दोस्रो दिनको खेलमा गौतम बुद्ध, गोदावरी र सेन्ट जोसेफ बिजयी

तेस्रो संस्करणको प्याब्सन विराट कप नगर स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा मंगलबार तीनवटा विद्यालयले जित दर्ता गरेका छन् । प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिनको खेलमा गौतम…

पोखरामा पहिलो पटक यु–१५ विद्यालय खेलकुद प्रतियोगिता हुने

पोखरामा पहिलो पटक यु–१५ विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद गण्डकीको आयोजना गरेको प्रतियोगिताको तयारी पूरा भएको जानकारी आज पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको…

रोशनको ह्याटि्रकमा समाजको सहज जित

रोशन क्षेत्रीको उत्कृष्ट प्रदर्शनप्रेरित समाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा झम्सिखेल युवा क्लबविरुद्ध ६-३ को सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा…

नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्दै

नेपालले आज टि-२० विश्वकपमा दोस्रो खेल खेल्दै छ। नेपाल र श्रीलंकबीचको खेल लाउडेरहिल मैदानमा भोलि बिहान सबा ५ बजे हुनेछ। यो मैदानमा विश्वकपको पहिलो खेल हुन लागेको हो। समूह ‘डी’…

आफ्नो छोराले बिश्वकप गुमाउने भएपछि आमाको पिडा

नेपालका तिब्र गतिका बलर प्रतिस जिसिको आमा प्रतिभा जिसिले आफ्नो छोराको स्थानमा सन्दिप लामिछानेलाई बिश्वकपको टोलीमा समावेश गरेको भन्दै सामाजिक सञ्जालामा लामो स्टाटस लेखेर दुख व्यक्त गरेकी छिन् । ऊनी…

विराट गोल्डकपले प्रदेश सरकारबाट रकम पाउने सम्भावना कम

कार्यविधि नै नबनाई मौखिक रुपमा तत्कालिन मुख्यमन्त्री केदार कार्कीले २५ देखि ३० लाख रुपैयाँ दिने घोषणा गरे पनि विराट गोल्डकपका लागि रकम निकासा हुने सम्भावना ज्यादै कम देखिएको छ। विराट…

अन्तिम खेलमा नेपालले यमनसँँग खेल्दै

फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै छ। खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहाद स्टेडियम…