जुडोमा संस्कार र इनुशालाई स्वर्ण
संस्कार श्रेष्ठ र इनुशा आचार्यले पारा तथा विशेष खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडोमा शनिबार स्वर्ण पदक जितेका छन् । बहिरातर्फ २०-२५ केजी तौल समूहको पुरुषमा संस्कार र महिलामा…
संस्कार श्रेष्ठ र इनुशा आचार्यले पारा तथा विशेष खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडोमा शनिबार स्वर्ण पदक जितेका छन् । बहिरातर्फ २०-२५ केजी तौल समूहको पुरुषमा संस्कार र महिलामा…
टी-२० विश्वकपपछि भएको पहिलो खेलमा भारतले जिम्बावेसँग लज्जास्पद हार बेहोरेको छ । हरारेमा भएको ५ टी-२० सिरिजको पहिलो खेलमा जिम्बाब्वेले १३ रनले जित हात पारेको छ । टोलीको जितमा कप्तान…
नेपाल क्रिकेट संघले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा…
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग गर्ने भएको छ । क्यानको बैठकले आगामी नोभेम्बर-डिसेम्बर (कात्तिक-मंसिर) मा नेपाल प्रिमियर लिग गर्ने निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिए ।…
नेपाल आर्मी चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । आर्मी १५ स्वर्ण, ४ रजत र १ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल…
टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि…
आयोजक राष्ट्र जर्मनीमाथि सनसनी जित हासिल गर्दै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा घरेलु टोली जर्मनीमाथि २-१ को जित निकाल्दै स्पेन सेमिफाइनलमा…
नेपाल आर्मी १६ औं राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । ११ स्वर्ण, ६ रजत र ५ कांस्य जित्दै आर्मी टिम च्याम्पियन बन्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्…
नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ । क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त…
नेपाल क्रिकेट संघ (क्यान) ले महिला टोलीकी सदस्य अप्सरी बेगमलाई निलम्बन गरेको छ। महिला टी२० एसिया कपको बन्द प्रशिक्षणका दौरान राष्ट्रिय महिला टोलीका टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरी…