कोपा अमेरिकाबाट बाहिरिएपछि ब्राजिलका प्रशिक्षकले भने– परिवर्तनलाई समय लाग्छ
कोपा अमेरिका-२०२४ को क्वार्टरफाइनलबाट बाहिरिएपछि ब्राजिलका प्रशिक्षक डोरिभल जुनियरले टिममा बदलाब ल्याउन समय लाग्ने बताएका छन् । आइतबार क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध पेनाल्टी सुटआउटमा ४-२ को जित निकाल्दै उरुग्वेले १३ वर्षपछि कोपा…










