Author: khel chautari

नेपाली फुटबल टोलीले दाना कप खेल्ने

दाना कपमा सहभागी हुन नेपाली फुटबल टोली शनिबार (साउन ५ गते) डेन्मार्क प्रस्थान गर्ने भएको छ। जुलाइ २२ देखि २८ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट ३ फरक उमेरसमूहको छात्र टोली…

सिटीमा दुई सिजन बिताएका सर्जियो रियलमा अनुबन्धित

सर्जियो गोमेज शुक्रबार ला लिगा क्लब रियल सोसिडाडमा अनुबन्धित भएका छन् । २३ वर्षीय लेफ्ट ब्याकले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा दुई सिजन बिताएका थिए । सिटीमा रहँदा उनले ३८…

पेरिस ओलम्पिकको उद्धघाटन पहिलो पटक समुन्द्रमा, चार खेल थपिए

आगामी २६ जुलाईबाट सुरु हुने ३३ औं ग्रीस्मकालिन पेरिस ओलम्पिकको उद्धघाटन पहिलोपटक समुन्द्रमा आयोजना गरिने भएको छ । यसअघि ठूलो मैदान वा रंगशालामा हुने उद्घाटन समारोह पहिलोपटक समुन्द्रमा हुन लागेको…

विम्बल्डनको उपाधिका लागि जोकोभिच र अल्काराज भिड्ने

नोभाक जोकोभिच विम्बल्डन २०२४ को फाइनलमा प्रवेश गरेका छन् । लण्डनमा शुक्रबार राति भएको सेमिफाइनलमा विश्व वरियतामा दोस्रो स्थानमा रहेका सर्वियाका जोकोभिचले २५ औं वरियतामा रहेका इटालियन खेलाडी लोरेन्जो मुसेट्टीविरुद्ध…

यामललाई फाइनलमा पुरै समय खेलाए ४३ लाख बढी रकम तिर्नु पर्ने

युरो कप २०२४ को फाइनल खेल आइतबार हुने छ । उपाधिका लागि स्पेन र इंग्ल्याण्ड प्रतिस्पर्धामा हुने छन् । जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामललाई यदि टिमले…

प्रिन्स पेरिस ओलम्पिक २०२४ मा कठिन समूहमा

नेपाली ब्याडमिन्टनका उदियमान स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको…

एन्डरसनको बिदाइ खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले विजयी

टेस्टका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनको बिदाइ खेलमा इंग्ल्यान्डले पहिलो टेस्टमा वेष्टइण्डिजलाई ११४ रनको इनिङ अन्तरले हराएको छ । योसँगै तीन टेस्ट खेलको सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १-०…

आसिफ इलाइट मुभर्स एजुकेसनको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । हाललाई यो सम्झौता २ वर्षका लागि रहेको र आवश्यकता परेमा आपसी समझदारीमा सम्झौता…

उपाधिका लागि पोओलिनी र क्रेजिकोवा भिड्ने

इटालीकी जास्मिन पोओलिनी र चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवा विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा भिड्ने भएका छन् । पाओलिनीले क्रोएसियाकी डोना भेकिचविरुद्ध २-१ को पुनरागमन जित निकालिन् । पहिलो सेट…

१०औं राष्ट्रिय खेलकुदमा ३५ खेल प्रस्ताव

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले सुर्खेतमा हुने १०औं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४१९ स्पर्धा प्रस्ताव गरेका छन् । सदस्य-सचिव घिसिङले बिहीबारको बैठकमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा…