Author: khel chautari

लाकेन पनि चर्च ब्वाइजमा अनुबन्ध

एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइज युनाइटेडले लाकेन लिम्बुलाई अनुबन्ध गरेको छ ।क्लबले बिहीबार सामाजिक सञ्जालमार्फत मिडफिल्डर लाकेन लाई अनुबन्ध गरेको जानकारी दियो । यसअघि क्लबले गोलकिपर दीप…

ग्रीनवूड मार्सेलीमा अनुबन्ध

मासन ग्रीनवूड फ्रेन्च क्लब मार्सेलीमा अनुबन्ध भएका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्डले मार्सेलीसँग २०२९ सम्मका लागि सम्झौता गरेका हुन् । ग्रीनवूडलाई मार्सेलीले ३० मिलियन युरोमा किनेको बताइएको छ । २२…

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ। लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष…

काभा महिला भलिबल : आज नेपालले श्रीलंकासँग खेल्ने

माल्दिभ्समा हुन लागेको २० वर्षमुनिको काभा महिला भलिबल प्रतियोगितामा बिहीबार नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र श्रीलंकाबीचको खेल मालेमा राति सवा ९ बजेदेखि हुनेछ। जुलाई २३ सम्म चल्ने…

स्वारेजले कमब्याक गरेको खेलमा मियामीको जित

इन्टर मियामीले अमेरिकी मेजर लिग सकरमा सहज जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा मियामीले टोरेन्टो एफसीलाई ३-१ ले हरायो । मियामीको जितमा फेडेरिको रेडोन्डोले महत्वपूर्ण भूमिका खेले ।…

नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्छ : क्यानका सचिव पारस खड्का

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको बताएका छन् । बुधबार काठमाडौंमा सीजी फुड्स नेपाल लिमिटेडले आईसीसी टी-२० विश्वकपमा सहभागी…

आयुष र सनिश चर्च बोइजमा अनुबन्ध

आयुष घलान र सनिश श्रेष्ठले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्ने भएका छन्। विंगर घलान र डिफेन्डर श्रेष्ठले चर्च बोइज युनाइटेडबाट एएफसी च्यालेन्ज लिग खेल्ने भएका हुन् । उनीहरुसँग बुधबार…

आफ्नै फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याउँदै एन्फा, सबैलाई नि:शुल्क

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलर र सामान्य जनताका लागि फिजियोथेरापी सेन्टर सञ्चालन गर्ने भएको छ । यसका लागि एन्फाले फिजियोथेरापी र पुर्नस्थापन विभाग स्थापना गर्दै राष्ट्रिय महिला टिमकी…

दीप, अञ्जन र एरिक चर्च ब्वाइजमा

एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइज युनाइटेडले दीप कार्की, अञ्जन विष्ट र एरिक विष्टलाई अनुबन्ध गरेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले दशरथ रंगशालामा…

भदौ दोस्रो साता देखि एन्फा महिला लिग, १० टोली सहभागी हुने

अखिल नेपाल फुटबल संघको सातौं कार्य समितिको बैठक बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा कार्य समितिको बैठक सम्पन्न भएको हो । एन्फा कम्प्लेक्सबाट…