भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

२०८१, ३ श्रावण बिहीबार ०९:१७

जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ।

लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *