जुनियर टेनिस : राजवीर र शिभाली च्याम्पियन
खुला जेटिआइ जुनियर टेनिस प्रतियोगिताको यु-१६ सिंगल्समा ब्वाइजतर्फ राजवीर प्रधान र गर्ल्सतर्फ शिभाली गुरुङ च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार भएको ब्वाइज फाइनलमा राजवीरले वृजेश अर्याललाई ६-२,६-० को…










