Author: khel chautari

बङ्ग‌लादेशविरुद्धको एकदिवसीय सिरिज अफगानिस्तानलाई

बङ्ग‌लादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अफगानिस्तानले जितेको छ । यूएईको शारजाहमा सोमबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा ५ विकेटले विजयी भएसँगै अफगानिस्तानले श्रृंखला २-१ ले जितेको हो । बङ्गलादेशले…

इलाममा विराटनगर किंग्सको ट्यालेन्ट हन्ट सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सोमबार इलामबाट सुरु भएको छ। टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको पहिलो जिल्ला इलामको जस्बिरे क्रिकेट…

एटिपी फाइनल्सको महिला तर्फको उपाधि कोको गौफलाई

एटिपी फाइनल्सको महिला एकलतर्फ अमेरिकाकी कोको गौफले उपाधि हात पारेकी छन् । साउदी अरेबियामा सम्पन्न फाइनलमा ओलम्पिक स्वर्ण पदक विजेता चाइनिज स्टार झेङ किन्वेनलाई २-१ को सेटमा पराजित गर्दै २०…

अमेरिकामा याङटेनलाई स्वर्ण

याङटेन लामाले अमेरिकाको न्यूयोर्कमा भएको युएसए अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छन् । याङटेन ले १०-११ वर्ष उमेर समूहको कुमुतेमा स्वर्ण पदक जितेको च्याम्पियन मार्सल आर्ट्सका अध्यक्ष सुनिल…

लेस्टरमाथि युनाइटेडको सहज जित, टोटेनहामको हार

म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा आइतवार लेस्टर सिटीमाथि सहज जित दर्ता गरेको छ । युनाइटेले घरेलु मैदानमा लेस्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा बुर्नो…

टेबलटेनिसको युथ ट्रेनिङ क्याम्प सुरु

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा युथ ट्रेनिङ क्याम्प आइतबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । क्याम्पमा पाराका २ सहित १६ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव कुँवेर…

अमिरले पाएनन् अन्तरिम आदेश, क्यानलाई एनपिएल आयोजना गर्न खुल्ला

नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त…

२२ बर्षपछि पाकिस्तानले जित्यो अष्ट्रेलियामा एकदिवसीय सिरिज

पाकिस्तानले २२ वर्षपछि अष्ट्रेलियामा एकदिवसीय सिरिज जितेको छ । पाकिस्तानले सन् २००२ पछि पहिलो पटक अष्ट्रेलियामा एकदिवसीय सिरिज जितेको हो । आइतबार सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली…

अमेरिकामा भूपेन्द्रलाई २ रजत

नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन्…

अफगानिस्तानविरुद्ध दोस्रो एकदिवसीय खेलमा बंगलादेशको जित

बंगलादेश र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेलमा बंगलादेशले अफगानिस्तानलाई ६८ रनले हराएको छ । योसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा अफगानिस्तान ९२ रनले विजयी भएको…