Author: khel chautari

ललितपुरका चेस टिमहरु अग्रस्थानमा 

ललितपुर । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सञ्चालन भइरहेको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको दोश्रो दिन दोश्रो चरणको खेल सम्पन्न भएका छन् भने तेश्रो चरणको खेल भइरहेको छ । नेपाल बुद्धिचाल महासंघको…

लुम्बिनी कप महिला फुटबलको सचिवालय उद्घाटन

नेपालगन्ज । लुम्बिनी कप महिला फुटवल प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको छ । बिहिबार नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज रंगशालामा रहेको सचिवालयको उद्घाटन गरेका छन् । अन्तरालको आयोजना र…

मन्त्रिपरिषदद्वारा राखेपमा ८ जना बोर्ड सदस्य नियुक्त

काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा रिक्त रहेका ८ जना बोर्ड सदस्य नियुक्ति गरेको छ । पुष ८ गते बसेको मन्त्रिषदले बैठकले उक्त निर्णय गरेपनि गोप्य राखिएको…

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती प्रदेश सरकारले १० करोड बजेट निकासा गर्ने

हेटौंडा । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ बजेट निकासा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक बजेट कार्यक्रमअनुसार रंगशाला निर्माणका लागि १०…

फाल्गुनन्द गोल्डकप : सलेहश टाइब्रेकरमा हराउँदै एनआरटी सेमिफाइनलमा

दिपक बोहरा, पाँचथर न्युरोड टिम (एनआरटी) फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको सेमीफाइनल प्रबेश गरेको छ । बिहिबार फिदिम माबिको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा मौफसलको सलेहश क्लब सिराहालाइ टाइब्रेकरमा ५-४…

ओलम्पिक कमिटीको निर्वाचन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को पुष १३ गते शनिबार हुने भनिएको निर्वाचन रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कमलबहादुर चित्रकारले दायर गरेको रिट निवेदनमा बिहिबार…

यु-१८ युथ लिग : मछिन्द्रमाथि संकटाको सहज जित

ललितपुर । संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा सहज निकालेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहिबार भएको दोस्रो खेलमा संकटाले मछिन्द्र फुटबल क्लबमाथि…

भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन

काठमाडौं महानगरपालिका-१५, डल्लु आवास क्षेत्रमा निर्माण भएको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले कभर्ड…

एनपीएलमा विजेता र उपविजेता शेख दाजुभाईलाई वीरगञ्जमा सम्मान

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरूको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ…

एन्फा यु-१८ लिग : आर्मीमाथि एपीएफको फराकिलो जित

ललितपुर | नेपाल एपीएफ फुटबल क्लबले जारी ललित स्मृति स्मृति यु-१८ युथ लिगमा फराकिलो जित निकालेको छ । सातदोबाटोमास्थित एन्फा कम्प्लेक्सको मैदान बिहिबार भएको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी फुटबल…