Author: khel chautari

ग्रासरूट फुटबल विकासका लागि प्याब्सन बुढानिलकण्ठ र हिमालयन शेर्पा क्लबबीच सम्झौता

बुढानिलकण्ठ । प्याब्सन बुढानिलकण्ठ र हिमालयन शेर्पा क्लबबीच सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि ग्रासरुट फुटबल कार्यक्रम संचालन गर्न यी पक्षबीच औपचारिक…

दाजुभाइ आरिफ र आसिफ एकैदिन विवाह बन्धनमा बाँधिदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आसिफ शेख र आरिफ शेख एकैदिन वैवाहिक बन्धनमा बाँधिन लागेका छन् । वीरगन्ज महानगरपालिका–१२ निवासी यी दाजुभाइले २० पुस २० मा मागी विवाह गर्न लागेका…

विराटनगरमा पौने ३ अर्बको लगानिमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने

विराटनगर महानगरपालिका वडा नं. १९ स्थित वैजनाथपुरमा पौने ३ अर्बको लागानिमा गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । वैजनाथपुरको १०.३२ हेक्टर जग्गामा राष्ट्रिय खेलकुद परिषदले रंगशाला बनाउन लागेको…

म्यानचेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा संकटमा

काठमाडौँ । इ‌ङ्लिस प्रिमियर लिग फुटबलको जारी सिजनमा एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएको म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लब आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर बन्दै…

नेपालमा जन्मिएका फुटबलर अरोक्य : क्यानडा र नेपालको लागि खेल्ने चाहना

काठमाडौं | नेपाली मूलका क्यानाडियन किशोर अरोक्य श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो यात्रा सुरु गरेका छन् । १९ वर्षीय अरोक्यले हालै इंग्ल्याण्डको इन्टरनेसनल डिभलपमेन्ट एकेडेमी (आईडीए) मा एक वर्षे फुटबल प्रशिक्षण…

पाकिस्तान-दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट आज बाट

यतिबेला पाकिस्तानी टोली दक्षिण अफ्रिकाको भ्रमणमा छ । दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा दुवै टोली बिहीबार आमनेसामने हुँदैछन् । सेन्चुरियनमा हुने यो खेलका लागि पाकिस्तानले बुधबार आफ्नो प्लेइङ ११…

बक्सिङ डे : प्रिमियर लिगमा आज आठ खेल हुँदै

बक्सिङ डेको अवसरमा इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेलहरु हुँदैछन् । बिहिवार हुने पहिलो खेलमा खराव प्रदर्शनलाई निरन्तरता दिइरहेको म्यान्चेस्टर सिटिले एभर्टनको सामना गर्दै छ । सिटिको घरेलु…

बागमती प्रदेश लिग फुटबल शुरु, चित्लाङको विजयी सुरुआत

हेटौंडा | हेटौंडामा बुधबारबाट दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता सुरु भएको छ। हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा चित्लाङ एफसी काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३-० ले…

बाँकेमा माघ ५ गतेदेखि मेयर कप फुटबल

बाँके | बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने मेयर कप पुरुष फुटबल प्रतियोगिता माघ महिनामा हुने भएको छ । नेपालगन्जमा रंगशालामा आयोजना गरिने प्रतियोगिता माघ ५ गते देखि आयोजना गर्ने…

डिफेन्डिङ च्याम्पियन दोलखा चेस होम पराजित

ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा ७ औं तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिप शुरु भएको छ । पहिलो चरणको खेलमा नै ईन्जिनियरिङ कलेज टिमले…