Author: khel chautari

दोस्रो संस्करणको एन्फा यू-१६ युथ लिग आजदेखि

ललितपुर | अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि दोस्रो संस्करणको एन्फा यू-१६ युथ लिग आजदेखि सुरु हुने भएको छ । ११ टिमले प्रतिस्पर्धा गर्ने लिगमा चर्च ब्वाइज युनाइटेड…

मुख्य प्रशिक्षक मोन्टीको सम्झौता नविकरण नहुने

काठमाडौं । नेपाल क्रिकट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । मोन्टीको सम्झौता यही डिसेम्बरसम्म मात्रै छ । त्यसपछिका…

लिभरपुललाई शीर्ष स्थानमा ७ अंकको अग्रता, फेरि हायो युनाइटेड

इंग्लिस प्रिमियर लिगमा लिभरपूलले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई ३-१ गोलले हराउँदै लिभरपूलले सात अंकको अग्रता बनाएको हो । लिभरपूलको घरेलु मैदान…

प्रिमियर लिगमा चेल्सी र टोटेनहमको हार

इंग्लिस प्रिमियर लिगमा बिहिबार दुई ठूला क्लब टोटनहम र चेल्सीले हार व्यहोरेका छन् । बिहीबार राती स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा अन्तिम मिनेटमा सम्हालिन नसक्दा घरेलु मैदानमै चेल्सीले फुलहमसँग २-१ को…

भोजपुरको पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि हुने

भोजपुर | भोजपुर जिल्लाको पुर्वी पौवादुङ्गा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १ देखि ९ गतेसम्म प्रतियोगिता हुने…

जनकपुर बोल्ट्सले मधेशका प्रत्येक जिल्लामा ‘ट्रफी परेड’ गर्ने

सुनिल गाउँले, सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठै जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ । जनकपुरले बिहीवार फेसबुक पेज मार्फत ‘ट्रफी परेड’ को जानकारी…

जित्न बिर्सिएको म्यान्चेस्टर सिटी : घरमै एभर्टनसँँग बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित्न बिर्सिसक्यो भन्दा पनि भयो । किनभने, सिटी फेरि एकपटक आफ्नै घरेलु मैदानमा जितविहीन बनेको छ । आज बिहीबार भएको १८औं खेलमा सिटी आफ्नै…

नेपालगंजमा भोलिदेखि प्रोफेशनल हाप्किडो हुने

नेपालगंज । नेपाल हाप्किडो संघको आयोजनामा दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता यही पौष १२ र १३ गते नेपालगंज रंगशालामा हुने भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले…

निरजको फराकिलो अग्रता

धरान । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन निरज तामाङले सात स्ट्रोकको फराकिलो अग्रता बनाएका छन् धरान गल्फ कोर्समा निरजले बिहीबार ४-अन्डर…

बागमती प्रदेश लिग फुटबल : दोलखा र सिन्धुलीको विजयी सुरुआत

हेटौंडा । दोलखा र सिन्धुली हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । हेटौंडा-५, स्थित पिप्ले-क्याम्पा रंगशालामा बिहीबार सम्पन्न दुई खेलमा दोलखाले नुवाकोटलाई र सिन्धुलीले नुवाकोटलाई…