Author: khel chautari

प्रिमियर लिग : आर्सनल दोस्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिगमा इप्सविच टाउनलाई पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा आर्सनलले इप्सविचलाई १-० ले हरायो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन काई हार्वट्जले…

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल जनवरी ४ मा हुँदै

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल हुने भएको छ । सन् २०२५ को सम्भवतः संसारकै पहिलो मोटर स्पोर्ट्सको रुपमा सो इभेन्ट आगामी २०२५ जनवरी…

तानसेन-१ लाई मेयर कप उपाधि

पाल्पा । तानसेन नगरपालिका-१ ले नगरस्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा वडा १ ले वडा ९ लाई ३-२ गोलले हराएर उपाधि जितेको हो । तानसेन…

छैटौं बकैया कप पुस २४ गतेबाट

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता आगामी पुस २४ गतेबाट सुरु हुने भएको छ । बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले शुक्रबार एक सूचना जारी…

ललितपुर महानगरपालिका टिमको एकल अग्रता

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ७ औं तुल्सीलाल स्मृति क्लब टिम च्याम्पियनसिपको तेस्रो दिन चौथो चरणका खेल सम्पन्न भएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा…

तनहुँमा राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’

तनहुँ | राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो ।…

बागमती प्रदेश लिग फुटबल : चितवन र मकवानपुर विजयी

हेटौंडा | हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत चितवन र मकवानपुर विजयी भएका छन् । शुक्रबार भएको खेलमा चितवनले काभ्रे र मकवानपुरले धादिङलाई पराजित गरेका हुन् । बागमती…

एन्फा यू-१६ युथ लिग : हिमालयन शेर्पाको पोष्टमा मछिन्द्रको ५ गोल

ललितपुर । एन्फा यू-१६ युथ लिग फुटबल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको…

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेसनल सिरिजमा नेपाली खेलाडीले निरासाजनक प्रदर्शन गरेका छन् । योनेक्स सनराईज, सिंगापुरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो दिन मिक्स…

दोश्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुरु

नेपालगन्ज । नेपालगन्जमा आज (शुक्रबार) बाट दोश्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरे । उद्घाटन समारोहमा मन्त्री…