Author: khel chautari

ललितपुर स्पोर्ट्स क्लब र थापाथली चेस पार्क फाइनल प्रवेश

ललितपुर । ललितपुर स्पोर्ट्स क्लव र थापाथली चेेस पार्क क्लब सातौ तुल्सीलाल स्मृति राष्ट्रिय क्लव टिम चेस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । आयोजक ललितपुर स्पोर्ट्स क्लवले प्रतियोगिताका दावेदारको रुपमा…

बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई प्रचण्डले सम्मान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौं विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गरेका छन् । अखिल नेपाल खेलकुद महासंघको…

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस : सलोनी र सुनिरा उपाधि नजिक

पोखरा । पोखरामा जारी २१औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी…

स्थानीय स्तरको कबड्डी प्रतियोगिताको उपाधि इनरुवालाई

सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा सम्पन्न भएको स्थानीय स्तरको कबड्डी प्रतियोगिताको उपाधि इनरुवा टिमले हात पारेको छ । बबिया कबड्डी खेलकुद उपभोक्ता समितिले आयोजनामा भएको कबड्डी प्रतियोगिताको फाइनल खेलमा इनरुवाले वराहक्षेत्र…

माघ २१ गतेदेखि आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने

झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म…

ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस : एरिसलाई स्वर्ण

ललितपुर । ललितपुर महानगरपालिका वडा २० का एरिश शाक्यले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन् । ललितपुर महानगरपालिका वडा ९ को…

बुटवलमा मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ आयोजना हुँदैछ पौष १७ देखि २४ गतेसम्म आयोजना…

प्रोफेसनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिपमा लुम्बिनी प्रदेश च्याम्पियन

नेपालगन्ज । नेपालगन्ज रंगशालामा पौष १२-१३ गते दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ । उक्त प्रतियोगितामा लुम्विनी प्रदेशले १७ स्वर्ण, १३ रजत, र ७ कांस्य पदक सहित टिम…

आइसिसी अवार्ड २०२४ : बर्ष उत्कृष्ट खेलाडीहरूको मनोनयन सार्वजनिक

आईसीसी (इन्टरनेशनल क्रिकेट काउन्सिल) ले २०२४ को ओडीआई र टी-२० आई क्रिकेटर अफ द इयरका लागि मनोनित खेलाडीहरूको सूची घोषणा गरेको छ । छोटो प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान…

यु-१८ युथ लिग : चर्च ब्वाइजको सुखद अन्त्य

ललितपुर । चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मनाङ मर्स्याङ्दीमाथि १-० को जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय…