१९औं अम्बर ललित डिपो कप : आइतबार चार स्कुल विजयी
धरान । डिपो स्कुलको खेल मैदानमा संचालित ‘१९औं अम्बर ललित डिपो कप’ अन्तर्गत आइतबार सम्पन्न खेलमा इमानुयल वोडिङ्ग, दिल्ली पब्लिक, माउण्ट हर्मन र हिविस्कस इङ्गिलिस स्कुल विजयी भएका छन् ।…
धरान । डिपो स्कुलको खेल मैदानमा संचालित ‘१९औं अम्बर ललित डिपो कप’ अन्तर्गत आइतबार सम्पन्न खेलमा इमानुयल वोडिङ्ग, दिल्ली पब्लिक, माउण्ट हर्मन र हिविस्कस इङ्गिलिस स्कुल विजयी भएका छन् ।…
नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोक्कामगर सम्मिलित हरियाणा स्टिलर्स भारतीय प्रो कबड्डी लिग च्याम्पियन बनेको छ । पुणेस्थित श्री शिव छत्रपती स्पोर्टस कम्प्लेक्समा आइतबार भएको फाइनलमा हरियाणाले पट्ना पायरेट्सलाई…
इटालियन सिरी ‘ए’ मा नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको छ । आइतबार राती भएको खेलमा भेनेजियालाई १-० ले हराउँदै नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको हो ।…
शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शानदार जित निकालेको छ । आइतवार राती भएको खेलमा लिभरपुललले वेस्ट ह्याम युनाइटेडविरुद्ध ५-० को फराकिलो जित निकालेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा लिभरपुललाई…
लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले पराजित गर्दै जितको बाटो समातेको छ । सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो ।…
भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण…
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा क्रिकेट प्रतियोगिता हुने भएको छ । खुकुरी युथ क्लबको आयोजनामा चिदिचौर खेलमैदानमा प्रथम खुकुरी क्रिकेट कप-२०८१ हुन लागेको क्लबका सचिव निशान टण्डनले जानकारी दिनुभयो ।…
पथरी । बेलबारी नगरपालिकालाई ३-० ले पराजित गर्दै कानेपोखरी गाउँपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रस्तावित बुद्ध रंगशालामा सम्पन्न खेलमा कानेपोखरीका लागि…
काठमाडौँ । दुई हप्तामै तीन पटक सगरमाथाको आरोहण गरेकी पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । फोटोपत्रकारसमेत रहेकी पूर्णिमा सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’…
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वोत्कृष्ट…