Author: khel chautari

मिक्लाजुङलाई हराउँदै पथरीशनिश्चरे सेमिफाइनमा प्रबेश

पथरी । पथरीशनिश्चरे नगरपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार प्रस्तावित बुद्ध रंगशालामा भएको खेलमा पथरीशनिश्चरेले मिक्लाजुङ पालिकालाई १-० ले हराउँदै अन्तिम चारको…

लिगको अन्तिम खेलमा फराकिलो जित हात पार्दै थ्री स्टार तेस्रो स्थानमा उक्लियो

मछिन्द्र फुटबल क्लबमाथि ५-१ गोल अन्तरको फराकिलो विजयी प्राप्त गर्दै थ्री स्टार क्लब ललित स्मृति एन्फा यु-१८ लिगको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा…

एक खेल अगावै श्रीलंकाविरुद्धको सिरिज न्युजिल्याण्डलाई

घरेलु टोली न्युजिल्याण्डले श्रीलंकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । न्युजिल्याण्डले सोमवार भएको दोस्रो टि ट्वान्टी आई ४५ रनले जितेको छ । पहिलो टि ट्वान्टी आईमा…

गैंडाकोट हाफ म्याराथनको उपाधि आर्मीका पाललाई, दोस्रो भए एपीएफका गोपीचन्द्र

नवलपुरमा भएको ‘गैंडाकोट हाफ म्याराथन-२०२४’ को उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले जितेका छन् । सोमबार भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीलाई पछि पार्दै आर्मीका पालले उपाधि जितेका हुन्…

यु-१८ लिगमा भयो रमिता : आर्मीविरुद्ध मैदान मै उत्रिएन खुमलटार, कारण यस्तो सुन्दा छक्क

ललित स्मृिति एन्फा यु-१८ लिगमा रमिता सृजना भएको छ । एफसी खुमलटारमा खेलाडी नपुगेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझै तीन अंक हासिल गरेको छ । सोमबार अखिल नेपाल फुटबल…

औपचारिक रूपमा सञ्चालनमा आयो फिनिक्स फुटबल एकेडेमी, राष्ट्रिय फुटबलर मणि लामा पनि जोडिए

भक्तपुर । औपचारिक रूपमा सञ्चालनमा आयो फिनिक्स फुटबल एकेडेमीफिनिक्स फुटबल एकेडेमी औपचारिक रूपमा सञ्चालनमा आएको छ । भक्तपुरको रोयल नेपाल फुटसल एरेनामा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विक्रम…

दिपेन्द्र बने ओमोडाको ब्रान्ड एम्बासडर, जितेको कार पनि पाए

एसपिजि अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडर घोषणा गरेको छ । सोमबार एक कार्यक्रम गरी ऐरीसँग एमओयु हस्ताक्षर भएको हो । नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी…

अष्ट्रेलिया र भारतबीचको खेलमा ८७ वर्षको कीर्तिमान तोडियो, यस्तो रैछ कारण

अष्ट्रेलिया र भारतबीच मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी) भएको चौथो टेष्टमा दर्शकहरुको उपस्थितिले नयाँ कीर्तिमान स्थापित गरेको छ । सोमबार सम्पन्न पाँचौं दिनको खेल हेर्न एमसीजीमा ५१ हजार ३७१ दर्शकहरुको उपस्थिति…

चौथो टेस्टमा भारतविरुद्ध जित निकाल्दै अस्ट्रेलियाले लियो अग्रता

बोर्डर-गावस्कर श्रृंखला अन्तर्गतको चौथो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतमाथि रोमाञ्चक जित हासिल गरेको छ । मेलबर्नमा सम्पन्न चौथो टेस्टको पाँचौं तथा अन्तिम दिन सोमबार अस्ट्रेलियाले भ्रमणकारी भारतलाई एक सय…

चर्च व्वाइज र मच्छिन्द्रको उपाधि भिड्न्त आज

पाँचथर | पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको उपाधिको लागी दुई ए डिभिजनका चर्च व्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल क्लब आज फिदिम माबिको खेल मैदानमा प्रतिस्पर्धा गर्दै छन् ।…